कुनै समुदाय पछाडि नपरोस् भन्नेमा सरकार गम्भीर छ : प्रधानमन्त्री « Khabarhub

कुनै समुदाय पछाडि नपरोस् भन्नेमा सरकार गम्भीर छ : प्रधानमन्त्री


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि समुदाय पछाडि नपरोस् भन्नका लागि सरकार गम्भीर ढंगले प्रयास गरिराखेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले गरेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले तीनै तहका सरकारहरूले यसतर्फ आफ्ना प्रयासहरूलाई केन्द्रित गरेको बताएका हुन् ।

‘अहिले हामी बजेट, नीति–कार्यक्रम तर्जुमा गर्दैछौँ । देशका कुनै पनि भागमा, कुनै पनि समुदाय पछाडि नपरोस् भन्नका लागि गम्भीर ढंगले लागिराखेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि क्षेत्र पछाडि नपर्ने गरी र अहिलेको आर्थिक अवस्थालाई बदल्नका लागि, सकारात्मक ढंगले अगाडि बढाउनका लागि हामी काम गरिरहेका छौँ ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ५४ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी