कुनै समुदाय पछाडि नपरोस् भन्नेमा सरकार गम्भीर छ : प्रधानमन्त्री « Khabarhub

कुनै समुदाय पछाडि नपरोस् भन्नेमा सरकार गम्भीर छ : प्रधानमन्त्री


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि समुदाय पछाडि नपरोस् भन्नका लागि सरकार गम्भीर ढंगले प्रयास गरिराखेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले गरेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले तीनै तहका सरकारहरूले यसतर्फ आफ्ना प्रयासहरूलाई केन्द्रित गरेको बताएका हुन् ।

‘अहिले हामी बजेट, नीति–कार्यक्रम तर्जुमा गर्दैछौँ । देशका कुनै पनि भागमा, कुनै पनि समुदाय पछाडि नपरोस् भन्नका लागि गम्भीर ढंगले लागिराखेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि क्षेत्र पछाडि नपर्ने गरी र अहिलेको आर्थिक अवस्थालाई बदल्नका लागि, सकारात्मक ढंगले अगाडि बढाउनका लागि हामी काम गरिरहेका छौँ ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ५४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा