त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन स्थगित « Khabarhub

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । 

निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले सूचना जारी गर्दै शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको जनाएका हुन् । 

सूचनामा उच्च अदालत पाटनले जारी गरेको अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको उल्लेख छ । 

नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाई सभापति विष्णुबहादुर बडैलाले निर्वाचन समितिलाई विपक्षी बनाएर दिएको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : १९ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको