लिभरपुल ब्रिङटनसँग पराजित « Khabarhub

लिभरपुल ब्रिङटनसँग पराजित


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपाधि जितिसकेको लिभरपुलले सोमबार राति इङ्लिस प्रिमियर सिपको खेलमा ब्रिङटनसँग ३-२ को हारको सामना गरेको छ। खेलको ८५ औँ मिनेटमा ब्रिङटनका लागि वैकल्पिक खेलाडी ज्याक हिन्सेलउडले गोल गरे। उनले म्याट ओ रिलेको क्रसमा हेड गोल गरेका हुन्।

खेलमा लिभरपुलले पहिलो हाफमा नै दुई पटक अग्रता लिएको थियो। खेलको नवौँ मिनेटमा हार्भे इलियटको गोलमा लिभरपुलले अग्रता लिएको थियो भने ३२ औँ मिनेटमा यासिन आयारीले ब्रिङटनका लागि बराबरी गोल गरेका थिए।

डोमिनिक सोबोज्लाईले पहिलो हाफमा इन्जुरी समयमा अर्को पटक लिभरपुललाई अग्रता दिलाए। खेलको ६९ औँ मिनेटमा काउरो मिटोमाले ब्रिङटनका लागि बराबरी गोल गरे।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ४४ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।