लिभरपुल ब्रिङटनसँग पराजित « Khabarhub

लिभरपुल ब्रिङटनसँग पराजित


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपाधि जितिसकेको लिभरपुलले सोमबार राति इङ्लिस प्रिमियर सिपको खेलमा ब्रिङटनसँग ३-२ को हारको सामना गरेको छ। खेलको ८५ औँ मिनेटमा ब्रिङटनका लागि वैकल्पिक खेलाडी ज्याक हिन्सेलउडले गोल गरे। उनले म्याट ओ रिलेको क्रसमा हेड गोल गरेका हुन्।

खेलमा लिभरपुलले पहिलो हाफमा नै दुई पटक अग्रता लिएको थियो। खेलको नवौँ मिनेटमा हार्भे इलियटको गोलमा लिभरपुलले अग्रता लिएको थियो भने ३२ औँ मिनेटमा यासिन आयारीले ब्रिङटनका लागि बराबरी गोल गरेका थिए।

डोमिनिक सोबोज्लाईले पहिलो हाफमा इन्जुरी समयमा अर्को पटक लिभरपुललाई अग्रता दिलाए। खेलको ६९ औँ मिनेटमा काउरो मिटोमाले ब्रिङटनका लागि बराबरी गोल गरे।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : ४४ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन