ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ « Khabarhub

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई अनुमति दिएको छ ।

यसअघि क्यालिफोर्नियाका न्यायाधीशले गत महिना वैधता सकिएकालाई टेम्पोररी प्रोटेक्सन स्ट्याट्स (टिपिएस) मार्फत अमेरिकामा नै राख्न सर्कुलर गरेपछि यो निर्णय भएको हो ।

आफ्नो देशमा युद्ध र प्राकृतिक विपत्ति लगायत अवस्थाका कारण बस्न नसकिने अवस्था भएमा टिपिएस लागु गरिने छ ।

ट्रम्पले सन् २०२५ को अप्रिलमा नै टिपिएस अन्तरगत रहनेका वैद्य अस्तित्व समाप्त गर्न चाहेका थिए । जबकि उनीहरू भने सन् २०२६ सम्म यसलाई लम्ब्याउन चाहेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : १९ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो