बालुवाटारमा मन्त्रिपरिषद् बैठक « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । साँझ ७ बजेदेखि बसेको यो बैठकमा केही महत्‍वपूर्ण निर्णय हुने अपेक्षा छ ।

बैठकमा नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । अघिल्लो साता नै हुने भनिएको प्रेस काउन्सिल नेपालका अध्यक्षको नियुक्तिको विषय पनि एजेन्डा बन्न सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

भण्डारीलाई भेटेर प्रधानमन्त्री ओली सिधै बालुवाटार पुगेका हुन् । बालुवाटार पुग्ने बित्तिकै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ०४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६