बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८३ पैसा र बिक्रीदर १३९ रुपियाँ ४३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ १९ पैसा र बिक्रीदर १६२ रुपियाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ६७ पैसा र बिक्रीदर १८८ रुपियाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ३५ पैसा र बिक्रीदर १७३ रुपियाँ १० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ०९ पैसा र बिक्रीदर ९० रुपियाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ५२ पैसा र बिक्रीदर १०० रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २० पैसा र बिक्रीदर १०८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ३४ पैसा र बिक्रीदर १९ रुपियाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ र बिक्रीदर ३७ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ८७ पैसा र बिक्रीदर ३३ रुपियाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५५ पैसा र बिक्रीदर १४ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ७९ पैसा र बिक्रीदर १७ रुपियाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपियाँ २४ पैसा र बिक्रीदर ४५६ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ २५ पैसा र बिक्रीदर ३६९ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैैयाँ ५८ पैसा र बिक्रीदर ३६२ रुपियाँ १४ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : ४१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको