नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा « Khabarhub

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको शेयर धनीको नाममा रहेको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा जोकोही व्यक्ति, संस्था वा संस्थापक शेयरधनीले आवेदन दिन सक्ने छन् ।

शेयर खरिद गर्न इच्छुकले बुधबार (भदौ ४ गते) देखि २४ गतेसम्म प्रतिकित्ता के कति दररेटले खरिद गर्ने सोको खुलाएर आवेदन दिनुपर्ने छ । आवेदन मुक्तिनाथ क्यापिटल लिमिटेडमा दिनुपर्ने छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १० : ०४ बजे

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का