स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदको विवरण  « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदको विवरण 


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग  रिक्त पदहरूको विवरण माग गरेको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न २६ वटा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै सात दिनभित्र विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ । 

‘लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०८२-०८३ मा यस मन्त्रालय अन्तर्गत रिक्त पदहरूमा स्थायी पदपूर्ति गर्ने प्रयोजनका लागि आकृति फारम भरी आयोगमा पठाउनुपर्ने भएकाले नेपाल स्वास्थ्य सेवाको एघारौँ र नवौँ तहमा रिक्त पदहरूको विवरण सात दिनभित्र उपलब्ध गराइदिनहुन अनुरोध गरिन्छ’ मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : ४७ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न