‘उपसभामुख रानामाथि बारम्बार आक्रमण भइरहेको छ’ « Khabarhub

‘उपसभामुख रानामाथि बारम्बार आक्रमण भइरहेको छ’


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कामको विरोध जनाएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

सामाजिक काममा सक्रिय एउटा जनजाति महिलामाथि यसरी आतङ्कित पार्ने र उनको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगर्न उनले ध्यानाकर्षण गराए ।

त्यस्तै पाण्डेले राज्य व्यवस्था समिति सभापतिको निर्वाचन अविलम्ब गरी समितिको कामलाई अगाडि बढाउन माग गरे ।

उनले निजामती कर्मचारी विधेयकमाथि भएको छेडखानी छानविन गर्न गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरे ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : ३३ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको