रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड « Khabarhub

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाने भएका छन् । 

उनी बुधबार बेलुकी पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई भेट्न नख्खु कारागार जान लागेका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलुकी ६ बजे सभापति लामिछानेलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

भैरहवा कारागार रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागार स्थानान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : १८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली