यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू) « Khabarhub

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ अन्तिम साता भएको जेन-जी आन्दोलनका क्रममा देशका अन्य भागमा जस्तै नेपालगन्जमा पनि सरकारी कार्यालयहरू ध्वस्त बनेका छन् । 

भदौ २४ गते आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए । 

सरकारी कार्यालयसँगै पार्टी कार्यालयहरू पनि आन्दोलनकारीको निशानामा परेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १२ : ४३ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको