यस्तो छ जुद्ध वारुण यन्त्रको हालत, उपमेयर डंगोलले गरिन् निरीक्षण (तस्बिरहरू) « Khabarhub

यस्तो छ जुद्ध वारुण यन्त्रको हालत, उपमेयर डंगोलले गरिन् निरीक्षण (तस्बिरहरू)


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन काठमाडौं महानगरपालिकाले मर्मत कार्य गरिरहेको छ। राणाकालीन प्रधानमन्त्री जुद्धशमशेर जबराका पालामा बनेको उक्त भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकोले त्यसलाई मर्मत गरिएको हो ।

कार्यालयमा ३४ जना कर्मचारी छन् र यीमध्ये केही कर्मचारी अहिले पनि नियमित रूपमा सोही भवनको माथिल्लो तलामा बस्दै आएका छन् । 

दुई रोपनी तीन आना भूभाग चर्चेको दुई तले भवनको तल्लो तलामा दुई वटा सटरमा १९९२ सालमा बेलायतबाट लिएर आएको मोसीज कम्पनीको पुरानो मोडलको दुई वटा दमकल राखिएको छ ।

बिहीबार काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले भवन निर्माण कार्यको निरीक्षण गरेकी छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : ५१ बजे

बागलुङको सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड रुपैयाँ

बागलुङ– बागलुङको सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी– बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा