चितवनका दीपक बोहोरा भए स्टम्पिङको शिकार, लुम्बिनीले लियो दोस्रो विकेट « Khabarhub

चितवनका दीपक बोहोरा भए स्टम्पिङको शिकार, लुम्बिनीले लियो दोस्रो विकेट


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ । आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

खेलमा चितवनले दोस्रो विकेट गुमाएको छ । खेलको ३ ओभर २ बलमा लुम्बिनीका अभिशेष गौतमको बलमा चितवनका दीपक बोहोरा आउट भए । उनलाई विकेटकिपर समीर अलीले स्टम्पिङ गरे ।

आउट हुनुअघि उनले १२ बलमा १० रन बनाए । यस क्रममा उनले एक चौका पनि प्रहार गरे ।

यस सिजनको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । सिजनको पहिलो खेल खेलिरहेको लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : २३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका