अर्थसंक्षेप : भारतले नेपाललाई दियो १० वटा बेलिब्रिज, कर्णालीमा कमजोर बन्दै कृषि, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो र झिनो अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : भारतले नेपाललाई दियो १० वटा बेलिब्रिज, कर्णालीमा कमजोर बन्दै कृषि, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो र झिनो अंकले घट्यो नेप्से


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ । ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ०.९३ अंकले घटेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ११२ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

माइडियाले नेपालमा सार्वजनिक गर्यो पीटीसी सेरामिक हिटर

नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटीएम’ सेवा आरम्भ

मुग्लिन-पोखरा पश्चिम खण्ड : दैनिक छ सयलाई रोजगारी

दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

कर्णालीमा कमजोर बन्दै कृषि क्षेत्र, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो

समग्र विकासका दृष्टिकोणले पछि पर्दै आएको कर्णालीमा पछिल्लो समय कृषि क्षेत्र कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कृषि गर्ने क्षेत्र घट्दै गएको र कृषि क्षेत्रमा प्रवाह हुने कर्जा पनि घट्दै गएको देखाएको हो ।

आर्थिक वर्ष ०८१-८२ मा सो प्रदेशमा खाद्य बाली तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ६.०८ प्रतिशतले कमि आएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको असार मसान्तसम्म धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ र ४.१६ प्रतिशतले कमी आएको हो । त्यस्तै, गहुँ, कोदो, जौँ र फापर बालीले ढाकेको क्षेत्रफल पनि क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले कमी आएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

भारतले दियो नेपाललाई थप १० वटा बेलीब्रिज

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : ०७ बजे

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

वासिङ्टन – अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै

गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडाैं – नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको

रारा संरक्षणमा योगदान पुर्‍याएका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित

काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

जेनेभा – विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि