कर्णालीको कथामा रतनको ‘जदौ हजुर’ सार्वजनिक « Khabarhub

कर्णालीको कथामा रतनको ‘जदौ हजुर’ सार्वजनिक


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रतन देवकोटाले आफ्नै शब्द, संगीत र स्वरमा कर्णालीको पिर व्यथा ‘जदौ हजुर’ मार्फत पस्किएका छन् । सोमबार सार्वजनिक यस गीतमा उनले कर्णालीको भोक, विभेद, र बसाइसराइका कथा सुनाएका छन् । 

साथै, उनले उक्त गीतमार्फत न्याय, एकता र परिवर्तनको लागि कर्णालीको पुकार गरेको पाइन्छ । उनकै कन्सेप्ट र निर्देशनमा तयार भिडिओमा रतनसहित मिलन कार्की लगायतका कलाकार देखिएका छन् । 

त्यस्तै, सौरभ लामिछानेको डिओपी रहेको भिडिओमा सुशील खनालको छायांकन तथा सम्पादन छ । कार्कीको यो भन्दा अगाडी ‘देश छोड्नेको लर्को’ र ‘हिरूलाल’ जस्ता लोकप्रिय गीतहरू सार्वजनिक भइसेका छन् ।

 ‘जदौ हजुर’ रतनकै युट्युबबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ४ : ५० बजे

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको

कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संसदमा

पहिचान जोगाउन होमस्टे सञ्चालन

भजनी– थारू समुदायको पहिचानसहितको  कला, संस्कृति तथा मौलिकताको संरक्षण र

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको

यस्तो छ, लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि