एमालेले २०८२ भदौमा विधान महाधिवेशन डाक्ने « Khabarhub

एमालेले २०८२ भदौमा विधान महाधिवेशन डाक्ने


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले वि.सं. २०८२ भदौमा पार्टीको विधान महाधिवेशन डाक्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरीस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा विधान महाधिवेश गर्ने निर्णय गरेको हो ।

एमालेले यसअघिको विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म आयोजना गरेको थियो ।

सो महाधिवेशनमा प्रतिनिधिहरूले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, तत्कालीन महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ३१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया