एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने  « Khabarhub

एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकलले एक र दुई रुपैयाँको सिक्का साटिदिने भएको छ । 

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक र दुई रुपैयाँको सिक्का हुनेले साट्न सक्ने बताएको छ । 

सिक्का साट्न जाँदा कम्पनीमा १०० रुपैयाँ बराबरको हुनुपर्ने विभागको भनाई छ । २० हजार रुपैयाँ भन्दा बढीको सिक्का भएमा सम्पर्क गरेर पनि सिक्का साट्न सकिने राष्ट्र बैंकले सूचनामा भनेको छ । 

सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्ने विभाले जनाएको छ । 

मेटिएको, कोरिएको, विकृत सिक्का नसाट्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ३८ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी