साताको कार्टुन : नेताको कविता ! « Khabarhub

साताको कार्टुन : नेताको कविता !


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गतसाता हिमवत् साहित्य सम्मिलनको समापन समारोहमा कविता लेखे । प्रधानमन्त्रीको सचिवालयले डायरीको पाना सार्वजनिक गर्‍यो ।

प्रधानमन्त्रीले लेखेको कवितामा प्रयोग गरिएको भाषालाई लिएर साहित्यकारहरुले आलोचना गरेका छन् । उपन्यासकार युग पाठकको विचारमा यसबाट कविता विधाकै बेइज्जती भएको छ ।

कविता मात्र होइन, यो साता प्रचण्ड लगायतका नेताहरुले भाषणमा प्रयोग गरेका भाषा (हेट स्पीच) लाई लिएर समेत आलोचना भएको छ ।

यिनै सन्दर्भलाई लिएर यो साताको कार्टुन तयार पारिएको हो ।

यो पनि-

खबरहबमा प्रकाशित थप कार्टुनहरु ……

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ४९ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट