Live on
Your Voice, Your Power
संघीय राजधानीको सडकमा पेशाकर्मीहरुको आन्दोलन चर्किएको छ । शिक्षकहरु तीन सातादेखि आन्दोलनमा छन् । चिकित्सकहरु पनि राज्यले बढी काम लगाएर श्रम शोषण गरेको भन्दै आन्दोलनमा छन् । राजावादीहरुको आन्दोलन व्यवस्था विरोधी रहेकाले संविधान संशोधनसँग जोडिएको छ । तर, पेशाकर्मीका माग सरकारले तत्कालै सुन्न र समाधान गर्नतर्फ लाग्नुपर्नेमा प्रधानमन्त्री कानमा तेल हालेर बसिरहेको गुनासो आन्दोलनकारीहरुको छ…