आईओएमको सहायक डिनमा डा.दास नियुक्त  « Khabarhub

आईओएमको सहायक डिनमा डा.दास नियुक्त 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को सहायक डिनमा सहप्राध्यापक डा.सन्तकुमार दास नियुक्त भएका छन् । 

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुने गरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो । छाती रोग विशेषज्ञ डा. दास त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक भइसकेका छन् । 

कार्यकारी परिषद् समक्ष डा. दाससँगै ‍डा. खेमबहादुर कार्की र डा. पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ४७ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो