सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट   « Khabarhub

सिन्धु विकास बैंकको साधारणसभामा कुटाकुट  


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धु विकास बैंक लिमिटेडको साधारणसभामा कुटाकुट भएको छ ।
 
बैंकको १४ औँ र १५ औँ वार्षिक साधारणसभाको दिन शुक्रबार काभ्रेपलान्चोकको मिरावल रिसोर्टमा कुटाकुट भएको हो । बिहान ९ बजेदेखि सुरु भएको साधारणसभामा कुटाकुट भएको देखिन्छ । 

कुटाकुट बारे बैंकका प्रमुख कार्यकारी अधिकृत र सूचना अधिकारीलाई समेत पटक पटक खबरहबले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेको छैन । 

साधारणसभामा सहभागी एक व्यक्तिका अनुसार बैंकका पूर्व सञ्चालकहरूले नै शेयरधनीलाई कुटेको दाबी गरेका छन् । 

सर्वसाधारणको शेयर भने महँगो भएको र प्रवर्धकको शेयर भने १०० रुपैयाँमा पनि विक्री नहुने भन्दै विवाद सुरु भएर पछि कुटाकुटसम्म अवस्थामा पुगेको ती सहभागीको दाबी छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : ३१ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र