काठमाडौं महानगरले माइतीघर छेउको भित्तामा पनि चित्र बनाउने  « Khabarhub

काठमाडौं महानगरले माइतीघर छेउको भित्तामा पनि चित्र बनाउने 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डला छेउमा भएको भित्तामा पनि चित्रहरू बनाउने भएको छ । महानगरले सेन्ट जेभिएर कलेज अगाडीको भित्तामा चित्र बनाउने भएको हो । 

महानगरले शनिबार बिहान १० बजेदेखि विधिपूर्वक पूजा गरेर चित्र बनाउन सुरु गर्ने महानगरले जनाएको छ । 

भक्तजनहरूलाई भोलीका लागि आमन्त्रण समेत गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ३४ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी