काठमाडौं महानगरले माइतीघर छेउको भित्तामा पनि चित्र बनाउने  « Khabarhub

काठमाडौं महानगरले माइतीघर छेउको भित्तामा पनि चित्र बनाउने 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डला छेउमा भएको भित्तामा पनि चित्रहरू बनाउने भएको छ । महानगरले सेन्ट जेभिएर कलेज अगाडीको भित्तामा चित्र बनाउने भएको हो । 

महानगरले शनिबार बिहान १० बजेदेखि विधिपूर्वक पूजा गरेर चित्र बनाउन सुरु गर्ने महानगरले जनाएको छ । 

भक्तजनहरूलाई भोलीका लागि आमन्त्रण समेत गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ३४ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा