काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने « Khabarhub

काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण, अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

 काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । 

महानगर र विभागको टोली बिहान साढे १० बजे अनुगमन र निरीक्षणमा निस्कने छ । सो क्रममा खाद्य नमूना सङ्कलन, अनुगमन र निरीक्षण कार्य हुने महानगरले जनाएको छ । 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : १३ बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता