सूर्य थापाले भने : शिक्षा मन्त्रीकाे राजीनामा अनपेक्षित « Khabarhub

सूर्य थापाले भने : शिक्षा मन्त्रीकाे राजीनामा अनपेक्षित


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट दिनु अनपेक्षित र असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता थापाले उनको राजीनामा स्वीकृत नगर्न पनि सुझाव दिएका छन् । उनले भट्टराईले केही नराम्रो काम नगरेको भन्दै शिक्षकहरुको माग सम्बोधनका लागि प्रयास गरेको उल्लेख गरेका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिन जरूरी थिएन। मेरो सुझाव छ( उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्मको छलफल यही रफ्तारमा अघि बढ्नरबढाउन संभव हुनेथियो।उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गंभीर व्यक्तित्वका साथ उहाँले अस्वस्थताका बाबजुद यस कामलाई निष्कर्षमा र्पुयाउन निष्ठाकासाथ कोसिस नै गर्नुभएको थियोे। बरू शिक्षक महासंघको नेतृत्वले आवश्यक र अनिवार्य समन्वय र सहयोग नगरी राजीनामाको माग गरेको तथ्य स्थापित खोज पत्रकार मकर श्रेष्ठले यहाँ लेख्नुभएको छ।’

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : २७ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि