आणविक केन्द्रमा प्रहार गर्ने इजरायलको योजना बारे अमेरिकी गुप्तचरको खुलासा « Khabarhub

आणविक केन्द्रमा प्रहार गर्ने इजरायलको योजना बारे अमेरिकी गुप्तचरको खुलासा


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले गुप्तचर निकायबाट इजरायलले इरानको आणविक भट्टीमा नै प्रहार गर्ने तयारी गरेको सूचना पाएको छ।

अमेरिका भने अहिले इरानसँग वार्ता र समझदारीको तयारीमा छ। यसो भएमा मध्यपूर्वमा फेरि सीमामा लडाइँ बढ्न सक्ने छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको अशान्ति रोक्न अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयास गरिराखेका छन्।

यो आक्रमण कसरी गर्ने भन्ने पुरा तय भने भइसकेको छैन। साथै अन्तिम निर्णय नै पनि भइसकेको छैन। कुन समयमा कसरी हुन सक्ने भन्ने विषयको यकिन भने भएको छैन।

अमेरिका र इरान बिचको आणविक वार्ताको स्वरूप कस्तो हुन्छ भन्ने कुराले इजरायलको अन्तिम निर्णय प्रभावित हुने जनाइएको छ।

गत अक्टोबरमा नै इजरायलले इरानको मिसाइल उत्पादन केन्द्र तथा एयर सिस्टममा प्रहार गरेको थियो। यस कारण इरानको सैन्य शक्ति दशककै कमजोर अवस्थामा रहेको जनाइन्छ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : १९ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर