फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान « Khabarhub

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको छ । भारती मिडियाहरुका अनुसार उनी नयाँ फिल्म ‘गलवान’को तयारीमा जुटेका हुन् ।

यो फिल्ममा पातलो देखिनुपर्ने भएकाले सलमान तौल घटाइरहेका छन् । अर्कोतर्फ फिल्मको प्री–पोडक्सनको कामहरु भइरहेको बुझिएको छ ।

निर्देशक अपूर्व लखिया जुलाईमै छायाङ्कनमा निस्कने योजनाका साथ काम गरिरहेका छन् । पहिलो चरणको छायाङ्कन लदाखमा २५ दिन चल्ने बताइएको छ ।

यो फिल्ममा सलमानको अपोजिटमा नायिका चित्रांगदा सिंह रहने छिन् ।

भारतीय मिडिया पिंकभिल्लाका अनुसार यो फिल्मको कथा गलवान भ्यालीमा सन् २०२० मा भएको आक्रमणमा आधारित रहेको छ । यो सत्य घटनामा आधारित रहेर बन्न लागेको फिल्म हो ।

सलमानले फिल्ममा सेनाको भूमिका निर्वाह गर्न लागेका हुन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ०४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित