वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी  « Khabarhub

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा ७२ शैया थप्न लागिएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘वीर अस्पतालमा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालको सबैभन्दा अव्यवस्थित इमर्जेन्सी कक्ष रहेकाले ७२ बेड थप्न लागिएको बताए ।

अस्पतालको सेवा सुधारका लागि मदन उपाध्यायको संयोजकत्वमा समिति बनाइएको र उक्त समितिले तयार पारेको प्रतिवेदनको आधारमा काम भइरहेको उनले बताए । 

‘सरकारी अस्पतालप्रति जनताको विश्वास छ । तर, त्यसलाई व्यवस्थित गर्न सकिँदैन । धेरै कुरा सुधार भएका छन्,’ मन्त्री पौडेलले भने, ‘तर, अस्पतालमै सेवा व्यवस्थित गरियो भने मात्रै जनतालाई अनुभूति हुने रहेछ । अनुभूति गराउन समय लाग्छ ।’

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २४ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण