सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने « Khabarhub

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न मिल्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ।बिहीबारबाटदेखि उक्त शेयर बिक्रीमा आएको हो।

कम्पनीले संस्थापक शेयरधनीका नाममा रहेको १३ लाख ४७ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

बिक्रीमा रहेको शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन्।गत असार ३० गतेदेखि ३५ दिनसम्म उक्त शेयर संस्थापक शेयरधनीका लागि बिक्रीका लागि रखिएको थियो।

सो समयमा संस्थापकले खरिद नगरेपछि उक्त शेयर सर्वसाधारणलाई समेत खरिद गर्न मिल्ने गरेर बिक्रीमा राखिएको हो।

शेयर खरिद गर्नेले काठमाडौंको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुर्नेछ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : २९ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको