बेनी हाइड्रोपावरले आईपीओ ल्याउने  « Khabarhub

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित १९औँ वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले काठमाडौंको टङ्गालस्थित होलिडे इन एक्सप्रेस होटलमा दिउँसो १ बजे आईपीओ प्रस्ताव पारितसहित एजेण्डा पास गर्नेछ ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात र नाफा–नोक्सान हिसाबमाथि छलफल गरी अनुमोदन गरिने प्रस्ताव समेत छन् ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ११ : २४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको