काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते (तस्बिरहरू) « Khabarhub

काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते (तस्बिरहरू)


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

माछापोखरी बाइपासको उकालो चोकमा उक्त बाइकलाई साइड दिनेक्रममा मुख्य सडकमै पल्टिँदा त्यसमा सवार यात्रु घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : १६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा