एनएचआरसीको भवनबाट सेवा दिँदै स्वास्थ्य मन्त्रालय (तस्बिरहरू) « Khabarhub

एनएचआरसीको भवनबाट सेवा दिँदै स्वास्थ्य मन्त्रालय (तस्बिरहरू)


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका ईन्जिनियरहरुले गरेको अध्ययनबाट पिल्लरबिनाको यो नमुना भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निस्किएपछि स्वास्थ्य मन्त्रालय नयाँ ठाउँमा सरेको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्को निर्माणाधीन भवनबाट अस्थायी रूपमा सेवा प्रवाह भइरहेको मन्त्रालयले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ३९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा