जेन-जी आन्दोलनपछि पहिलोपटक बस्यो माओवादी केन्द्रको पदाधिकारी बैठक « Khabarhub

जेन-जी आन्दोलनपछि पहिलोपटक बस्यो माओवादी केन्द्रको पदाधिकारी बैठक


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। 

जेन-जी आन्दोलनपछि औपचारिक रूपमा पहिलो पटक माओवादीको बैठक बसेको हो।

आजको बैठकमा जेन-जी आन्दोलनको असरबारे विभिन्न समीक्षा, संसद् विगठन तथा अन्तरिम सरकारको वैधानिकताबारे छलफल हुने बुझिएको छ।

बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डको विकल्प खोज्ने राखेको प्रस्तावमाथि पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ४० बजे

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट