आगजनीबाट ध्वस्त कांग्रेस केन्द्रीय कार्यालयमा सरसफाइ (तस्बिरहरू) « Khabarhub

आगजनीबाट ध्वस्त कांग्रेस केन्द्रीय कार्यालयमा सरसफाइ (तस्बिरहरू)


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा गरिएको निजी एवं सार्वजनिक सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ‘बीपी स्मृति भवन’ पनि जलाएर ध्वस्त पारिएको थियो ।

यस प्रदर्शनका क्रममा मुलुकका करिब एक सय व्यक्तिको ज्यान गएको, सयौँ घाइते भएका र सरकारी तथा निजी गरेर अरबौँको सम्पत्ति क्षति भएको छ । 

असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक कांग्रसले गर्दै सोही एक बजेदेखि सरसफाइ अभियान थालेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : १० बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु