प्रधानमन्त्रीले गर्ने दलहरूसँगको संवादमा अन्य मन्त्रीहरू पनि सहभागी हुने « Khabarhub

प्रधानमन्त्रीले गर्ने दलहरूसँगको संवादमा अन्य मन्त्रीहरू पनि सहभागी हुने


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीले गर्ने भनेको राजनीतिक दलहरूसँगको संवादमा अहिले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पनि सहभागी हुने भएका छन्  । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार काठमाडौँमा उपलब्ध भएका सम्पूर्ण मन्त्रीहरू राजनीतिक दलसँगको संवादमा बस्ने छन् । 

गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, अर्थमन्त्री रामेश्वर खनाल लगायतका मन्त्रीहरू बैठकमा सहभागी हुने रावलको भनाइ छ । 

राहुलका अनुसार प्रधानमन्त्रीले बोलाएको बैठकमा अहिले दलका नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ । अब केही समयपछि बैठक सुरु हुने रावलको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : २८ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१