प्रधानमन्त्रीले गर्ने दलहरूसँगको संवादमा अन्य मन्त्रीहरू पनि सहभागी हुने « Khabarhub

प्रधानमन्त्रीले गर्ने दलहरूसँगको संवादमा अन्य मन्त्रीहरू पनि सहभागी हुने


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीले गर्ने भनेको राजनीतिक दलहरूसँगको संवादमा अहिले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पनि सहभागी हुने भएका छन्  । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार काठमाडौँमा उपलब्ध भएका सम्पूर्ण मन्त्रीहरू राजनीतिक दलसँगको संवादमा बस्ने छन् । 

गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, अर्थमन्त्री रामेश्वर खनाल लगायतका मन्त्रीहरू बैठकमा सहभागी हुने रावलको भनाइ छ । 

राहुलका अनुसार प्रधानमन्त्रीले बोलाएको बैठकमा अहिले दलका नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ । अब केही समयपछि बैठक सुरु हुने रावलको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : २८ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार