प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री र दलहरूबीच पहिलो संवादमा को-को सहभागी भए ? (तस्बिरहरू)


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राजनीतिक दलका नेताहरूसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विघटित प्रतिनिधिसभाका ११ दलका नेताहरू सहभागी छन् ।

उक्त छलफल फागुन २१ गतेको चुनावबारे भइरहेको छ । यो छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दल पनि सहभागी छन् ।

को को सहभागी ?

नेपाली कांग्रेस : गगन थापा, प्रकाशशरण महत
नेकपा एमाले : शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली
नेकपा माओवादी केन्द्र : वर्षमान पुन, पम्फा भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टी : स्वर्णिम वाग्ले, सोविता गौतम
राष्ट्रिय प्रजातन्त्र पार्टी : राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ
जनता समाजवादी पार्टी नेपाल : उपेन्द्र यादव, प्रकाश अधिकारी
लोकतान्त्रिक समाजवादी पार्टी : सर्वेन्द्रनाथ शुक्ला
नागरिक उन्मुक्ति पार्टी : रेशम चौधरी
नेपाल मजदुर किसान पार्टी : प्रेम सुवाल
जनमत पार्टी : चन्दन सिंह
नेकपा एकीकृत समाजवादी : राजेन्द्र पाण्डे र प्रकाश ज्वाला

पर्यवेक्षकद्वय

डा. केदारभक्त माथेमा र विद्याधर मल्लिक

राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट पनि मन्त्रीहरू उपस्थित छन् । बैठकमा प्रधानमन्त्री कार्कीसहितका मन्त्रीहरू सहभागी छन् ।

प्रधानमन्त्री सुशीला कार्की
अर्थमन्त्री रामेश्वर खनाल
ऊर्जामन्त्री कुलमान घिसिङ
गृहमन्त्री ओमप्रकाश अर्याल
कृषिमन्त्री मदन परियार
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : ४४ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको