निर्वाचन आयोगमा बल्ल दर्ता भयो कुलमानको उज्यालो नेपाल पार्टी « Khabarhub

निर्वाचन आयोगमा बल्ल दर्ता भयो कुलमानको उज्यालो नेपाल पार्टी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङसहितको भनिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

उक्त दल आज शुक्रबार आयोगमा दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खबरहबलाई जानकारी दिए।

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको थियो।

आयोगमा १० नयाँ दल दर्ता भएको छ। २८ वटा निवेदन प्रक्रियामा रहेको आयोगले जनाएको छ। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ।

कुलमान भने निर्वाचनको मनोनयनको समयमा मन्त्री पदबाट राजीनामा दिएर पार्टीमा देखिने गरी सक्रिय हुने तयारीमा छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ०२ बजे

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः