मुस्ताङमा २६६ जना मतदाता थपिए « Khabarhub

मुस्ताङमा २६६ जना मतदाता थपिए


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा २६६ जना नयाँ मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नगारिकताका आधार मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२३ जना रहेको जनाइएको छ।

गत १० मङ्सिरदेखि सुरु भएको मतदाता नामावली दर्ता म्याद कात्तिक मसान्तसम्म तोकिए पनि मतदान प्रक्रियामा कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले ५ कात्तिक साँझ ५ बजेसम्म म्याद थप गरेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : १७ बजे

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा

बालेन लहर हाम्रा लागि शिक्षा हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको चुनावमा

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः