१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल « Khabarhub

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि रियल म्याड्रिड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलियन एम्बाप्पे र जुड बेलिङ्घमले गोल गरे।

खेलको पहिलो हाफको ३८ औं मिनेटमा रियलका लागि बेलिङ्घमले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ १–० को अग्रता बनाएको रियलका लागि दोस्रो हाफको ८६ औं मिनेटमा एम्बाप्पेले पेनाल्टी गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।

खेलको ६८ औं मिनेटमा मार्कोस दो नासिमेन्टो टेक्सेइराले रातो कार्ड पाएपछि सेभिल्ला १० खेलाडीमा सीमित बनेको थियो। त्यसको फाइदा रियलले उठाएको हो।

यो जितसँगै रियलले ४२ अंक जोडेको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ४२ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार