काठमाडौं– दलितका लागि दलित अभियान नेपालले ४५ औँ दिनसम्म सडकबाट उठाएको दलितको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै निर्वाचन आयोग अगाडी धर्ना बसेको छ ।
अभियानले बुधबार राज्यसँग दलितलाई खोइ भन्ने प्रश्न र दलितका मुद्दालाई लिएर भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्याली निकालेको थियो ।
हेर्नुहोस् तस्बिरहरू :
प्रतिक्रिया