जनमतसँग एकता गर्न नागरिक उन्मुक्तिले बनायो कार्यदल « Khabarhub

जनमतसँग एकता गर्न नागरिक उन्मुक्तिले बनायो कार्यदल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

पार्टीको शुक्रबार र शनिबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको संयोजक चौधरी जानकारी दिए ।

यसअघि जनमतले पनि तीन सदस्य कार्यदल बनाइसकेको छ।

याे पनि…

सीके राउतसँग मिल्न खोज्दा नाउपामा फेरि किचलो, रेशम सुरिँदा रञ्जिताले चाहिनन् एकता

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १० : ०० बजे

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद