फरेस्ट तेस्रो स्थानमा : बलियो बन्यो अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना « Khabarhub

फरेस्ट तेस्रो स्थानमा : बलियो बन्यो अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नटिङघम फरेस्टले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ।

इङ्लिस प्रिमियर सिपको सोमबार भएको खेलमा फरेस्टले टोटनहाम हस्ट स्पर्सलाई २–१ ले हराएको हो। जितसहित फरेस्ट तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

पाँचौँ मिनेटमा इलियट एन्डरसनको गोलमा अग्रता लिएको फरेस्टका लागि १६ औँ मिनेटमा कृश उडले गोल गरे। सानदार फर्ममा रहेका उडले यस सिजनको प्रिमियर सिपमा १९ गोल गरेका छन्।

खेल सकिन तीन मिनेट बाँकी रहँदा ८७ औं मिनेटमा रिचार्लीसनले टोटनहामका लागि गोल फर्काए।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : १२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना