शिक्षक आन्दोलनले सडक अस्तव्यस्त « Khabarhub

शिक्षक आन्दोलनले सडक अस्तव्यस्त


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रमा यातायात सञ्चालन अस्तव्यस्त भएको छ । 

निरन्तरको आन्दोलनका कारण बानेश्वर–माइतीघर सडक बन्द भएपछि त्यसको असर अन्य क्षेत्रमा समेत परेको छ ।

विभिन्न माग राख्दै शिक्षकहरूले गरेको आन्दोलनले दिनभर नयाँ बानेश्वर माइतीघर सडक ठप्प हुँदै आएको छ ।

मुख्य सडक बन्द भएपछि सार्वजनिक सवारी साधनलाइ तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ । साना सवारी साधनसमेत डाइभर्सन हुँदा करिडोरमा लामो जाम देखिएको छ ।  

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : २६ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र