प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता (तस्बिरहरू) « Khabarhub

प्रशासन कार्यालयमा धर्ना दिन बसे राप्रपा कार्यकर्ता (तस्बिरहरू)


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका नेताको रिहाइको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ । 

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा काठमाडौं जिल्ला इकाइले प्रदर्शन गरेको हो । 

देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनका साथै राप्रपाले विज्ञप्ति समेत बुझाएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : ५४ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै