आन्दोलित शिक्षकलाई प्रचण्डको अपिल– पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू « Khabarhub

आन्दोलित शिक्षकलाई प्रचण्डको अपिल– पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले आन्दोलित शिक्षकलाई आन्दोलन नरोक्न अपिल गरेका छन् ।

शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकलाई पटकपटक धोका भएको भन्दै आन्दोलन नरोक्न प्रचण्डले अपिल गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् । उनले भने, ‘शिक्षक साथिहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभएको छ, पटकपटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ४६ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’