म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि « Khabarhub

म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटनहाम हस्टस्पर्सले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहामले उपाधि जितेको हो ।

टोलीलाई जित दिलाउने क्रममा खेको ४२ औँ मिनेटमा ब्रेनान जोन्सनले गरेको गोल नै निर्णायक बन्यो ।

टोटनहाम उपाधि सहित अर्को वर्षको च्याम्पियन्स लिगमा समेत छनोट भएको छ । म्यानचेस्टर युनाइटेडका लागि भने यो सिजन खराब बनेको छ । घरेलु लिगमा भने टोटनहाम १७ औँ तथा युनाइटेड १६ औँ स्थानमा छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ६ : १२ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष