नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र « Khabarhub

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले बिहीबार पूर्वी सागरमा ‘धेरै वटा’ क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।

यसअघि बुधबार उत्तर कोरियाले सञ्चालनमा ल्याउन लागेको युद्धपोत ‘गम्भीर’ दुर्घटनामा परेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यस दुर्घटनालाई ‘आपराधिक कार्य’ को संज्ञा दिँदै यो असह्य भएको टिप्पणी गरेका छन् ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तरले बिहीबार बिहान ९ बजे दक्षिणी हाम्ग्योङ प्रान्तको सिन्डोक क्षेत्रबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाली गतिविधिको नजिकैबाट निगरानी भइरहेको दक्षिण कोरियाली सेनाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  २ : ५८ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य